फिदिम । सिवाखाेला बाट फिदिम आउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे छ । यासाेक फिदिम सडक खण्डकाे सरखण्डेमा बस दुर्घटना भएकाे छ । साे दुर्घटनाकाे बिस्तृत बिबरण अाउन बाँकि छ । घाइतेहरूलाई उपचारकाे लागि पाँचथर अस्पताल लगिदैछ ।
पाँचथरमा बस दुर्घटना
पाँचथरमा बस दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस