पाँचथरको कुम्मायक गाउँपलिकामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ।तेर्हथुम को म्यङ्लुङ तर्फ गैरहेको को २८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भै दुर्घतना भएको छ ।दुर्घटनामापरी म्याङलुङ वडा नम्बर १ बस्ने ४५ बर्षिय चालक याम वहादुर लिम्बूको मृत्यु भएको हो। दुर्घटनामा २४ बर्षिय उदय कार्की घाइते भएका छन।घाइते लाई उपचारको लागि अस्पताल तर्फ लगिएको पहरिले जानकारी दिएको छ। घटनाको बिस्तृत बिबरन आउन बाकी छ
पाँचथरमा मोटरसाइकल दुर्घटना हुदा एककोमृत्युु
पाँचथरमा मोटरसाइकल दुर्घटना हुदा एककोमृत्युु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस