पाँचथर-ईलाम सन्दकपुर-२ घर भई झापा बिर्तामोड-१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । असार २५ गते अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस