पाँचथर । कोरोना संक्रमणको पाँचथर फालेलूङ् गाउँपालिका ८ निवासी ४४ बर्षीय एक पुरुषको शुक्रबार बिहान उपचारको क्रममा झापाको बि एण्ड सी मा मृत्यु भएको छ । उनलाई असार २४ बिरामी भएर भरतपुर चितवन उपचारका लागि लागिएको र सोहि अस्पतालमा एन्टीजेन परिक्षणमा गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियाे । थप उपचारका लागि बि एण्ड सी अस्पताल झापा ल्याइएको थियो। उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कोरोनाको कारण पाँचथरकाे फालेलुङका ४४ बर्षिय पुरुषको मृत्यु
कोरोनाको कारण पाँचथरकाे फालेलुङका ४४ बर्षिय पुरुषको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस