पाँचथर । कोरोना संक्रमणको कारण फिदिम १ मा व्यवसाय गर्दै आएकी ४४ बर्षीय एक महिलाको बिहिबार बिहान निधन भएको छ । उनमा केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भएको थियो । उनकाे स्वास्थयमा थप समस्या देखिए पछि उपचारकोलागी झापा रेफर गरिएको थियो । उनकाे झापाको बिर्तासीटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे बताइएकाे छ ।
कोरोना संक्रमण देखिएपछि उनलाई जेठ ३१ गते पाँचथरको पाथिभरा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता थपिएपछि उनलाई असार १ गते थप उपचारका लागि रेफर गरिएको थियो ।
कोरोना संक्रमणका कारण ,पाँचथरकी एक महिलाको मृत्यु
कोरोना संक्रमणका कारण ,पाँचथरकी एक महिलाको मृत्यु
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/06/2b24a7bf-c1a4-48d1-9a13-33c862b8be31.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस