फिदिम । पाँचथरमा भिन्न दुई स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार फिदिम नगरपालीका– ३ का ३९ बर्षको जय कुमार राई र फिदिम–१४ की ५१ बर्षिय जमैती राईको मृत्यु भएको हो ।
फिदिम–३ को फुर्सेडाँडामा जय कुमार भिरबाट लडेर मृत्यु भएको खवर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । यस्तै, फिदिम १४ खेतघारी बस्ने जमैती कुलोमा लडि मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी घरबाट माईत तर्फ हिडेको खुल्न आएको छ ।
पाँचथरमा लडेर दुई जनाको मृत्यु
पाँचथरमा लडेर दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस