फिदिम । कोरोना संक्रमणको कारण फिदिम ४ जोरसालका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनि केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भई कोभिड अस्पताल पाँचथरमा उपचार गराइरहेका थिए । उन स्वास्थ्यमा थप समस्या आए पछि कोभिड अस्पताल पाँचथरले थप उपचारको लागी झापा रेफर गरेर झापा लादै गर्दा बाटोमा उन मृत्यु भएको पारिबारीक स्रोत जानकारी दिएको छ । इलाम पुग्दा उनको स्वास्थ्य थप गम्भिर बने पछि उनलाई जिल्ला अस्पताल इलामले मृत घोषण गरेको बताइएको छ ।
पाँचथरमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु
पाँचथरमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस