पाँचथर । मेची राजमार्ग स्थित फिदिम २ साम्दीन नजिकै ट्याक्सि दुर्घटना भएको छ । दुर्घटनामा परी ट्याक्सिमा सवार १४ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउसो झापाबाट फिदिम तर्फ आउदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सि र्दुटना भएको हो ।
दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याईएको छ । र्दुघटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।