फिदिम । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर एकले कुम्मायक वार्ड नम्बर २ लाई स्वास्थ्य सामाग्री हस्तातरण गरेकाे छ । संघले अक्सिजन सिलिन्डर ६ थान,मास्क ८ हजार ५ सय पिस,सेनेटाइजर ८ सय ५० पिस हस्तान्तरण गरेकाे संघका अध्यक्ष केवल तामाङ जानकारी दिए । संघले हाल दक्षिण कोरियामा कार्यरत कुम्बायक गाउँपालिका वार्ड नम्मर २ माङ्जाबुङ निवासी गजेन्द्र शेर्मा लिम्बुको सहयोगमा कुम्बायक गाउँपालिका वर्डा नम्बर २ का प्रतिनिधिलाई हस्तान्तरण गरेकाे हाे ।
कुम्मायक गाउँपालिकालाई चलचित्रकर्मी संघले दियाे स्वास्थ्य सामाग्रि
कुम्मायक गाउँपालिकालाई चलचित्रकर्मी संघले दियाे स्वास्थ्य सामाग्रि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस