पाँचथर । लायन्स क्लव अफ पाँचथरले सुरक्षार्मी ,स्वस्थ्यकर्मी र बिरामीहरुको लागी मिनरल वाटर उपलव्ध गराएको छ । कोरोना महामारीको बेला फ्रन्ट लाइनमा बसेर नागरिकहरुको सेवा गर्ने सुरक्षाकर्मी र स्वस्थ्यकर्मी लाई सहयोग गरिएको क्लवले जानकारी दिएको छ । बिहिबार बिहान पाँचथर अस्पताल परिषरमा पुगेर अस्पतालका लागि ४० कार्टुन तथा सशस्त्र प्रहरी वल हिम शिखर गुल्म र जिल्ला प्रहरी कार्यालयका लागि ३०-३० कार्टुन मिनरल वाटर उपलव्ध गराएको क्लबले बताएको छ ।
कोरोना महामारीको बेलामा फ्रन्ट लाइनमा खट्ने कर्मचारी र सुरक्षाकर्मीसँगै विरामीको हरूलाई सानो भए पनि सहयोग होस भनेर मिनरल वाटर उपलब्ध गराइएको लायन्स क्लव अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताए ।
लायन्स क्लवद्धारा सुरक्षाकर्मी र स्वस्थ्यकर्मीहरु लाई सहयोग
लायन्स क्लवद्धारा सुरक्षाकर्मी र स्वस्थ्यकर्मीहरु लाई सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस