काठमाडौँ ।दक्षिण कोरियाले सन् २०२३ देखि कामदारको ज्याला बढाउने भएको छ।बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो। यसपछि कामदारको तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) हुनेछ।
दक्षिण कोरियाले बढायो तलब, कति पुग्यो?
दक्षिण कोरियाले बढायो तलब, कति पुग्यो?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस