भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १-०२-००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह-चालक हतुवागढी गाउँपालिका-१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
ट्याक्टर दुर्घटना सह- चालकको मृत्यु
ट्याक्टर दुर्घटना सह- चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस