पाँचथर । सिवाखाेलाबाट फिदिम अआउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे छ । दुर्घटनामा ६४ जना घाईते भएका छन् ।
गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे लागि एम्बुलेन्स तथा जिपकाे अभाव भएकाे छ । केहि घाईतेहरूकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।
उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर अाउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरि कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताए ।
यासाेक फिदिम सडक खण्डकाे सरखण्डेमा बस दुर्घटना भएकाे छ । साे दुर्घटनाकाे बिस्तृत बिबरण अाउन बाँकि छ ।


 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

