पाँचथर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाँचथरका ३३ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निणर्यानुसार पाँचथरका ६ विद्यालयमा चारकोठे भवन र ९ वटा विद्यालयमा २ कोठे भवन, १८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको बताइएको छ ।
चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
यि हुन छनाेटमा परेका पाँचथरका विद्यालयहरु