केन्जो खबर ,
फिदिम । आठ स्थानीय तह रहेको पाँचथर जिल्लाको १ मात्र नगरपालिका फिदिम नगरपालिकामा जम्मा मतदाता संख्या ३३ हजार ४ सय २२ जना रहेका छन ।
१४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम समेत हो । आसन्न निर्वाचनका लागि मतदान स्थल तयार हुँदै तस्बिरमा हेरौं :-
फिदिम स्रोत केन्द्र
![](https://www.kenjokhabar.com/wp-content/uploads/2022/05/mat3-scaled.jpg)
नमुना मत खसाल्दै
सुखबोध माबी फिदिम