ताप्लेजुङ। जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्यिारको टोलीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको हिकोला क्षेत्रबाट नगद डेढ लाख रुपैँया सहित नियन्त्रणमा लिएको बताइएको छ ।
                        
                           ताप्लेजुङकी मालपोत अधिकृत महत अख्यिारको नियन्त्रणमा 
                        
                     
                     	
                     ताप्लेजुङकी मालपोत अधिकृत महत अख्यिारको नियन्त्रणमा
तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

