मोरङ । लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा परी नेपाल प्रहरीकी एकजना जवान महिलाको मृत्यु भएको छ । केही प्रहरी गंभिर घाईते भएका छन् ।
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको हो । उनका अनुसार ती महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको थियो ।
मोरङ लेटाङमा प्रहरीमाथी आक्रमण, एक महिला प्रहरीको मृत्यु
मोरङ लेटाङमा प्रहरीमाथी आक्रमण, एक महिला प्रहरीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस