पाँचथर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोली (फाल्गुन-८) गते राँकेमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
कांग्रेस पाँचथरका उपसभापति डिकेन्द्र चेम्जोङका अनुसार राँके बजारमा इलाम र पाँचथरको सयुक्त चुनावी सभा हुने भएको हो ।
शर्मा सहित समानुपातिक उम्मेद्वार भिष्मराज आङदेम्बे, पाँचथरका प्रत्यक्ष उम्मेद्वार नरेन्द्रकुमार केरुङ, ईलाम-२ का उम्मेद्वार भेषराज आचार्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विश्वप्रकाश पाँचथर आउदै
विश्वप्रकाश पाँचथर आउदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




