पाँचथर । पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा रहेकाे मिक्लाजुङ बिधुत सहकारी संस्थाको दोस्रो साधारणसभा वार्षिक साधरणसभा शनिवार सम्पन्न भएकाे छ । सहकारीकाे दोश्रो वार्षिक साधरणसभाबाट अध्यक्षमा प्रेम श्रेष्ठ लाई चयन गरेको छ ।
त्यस्तै , संस्थाको उपाध्यक्षमा हेमचन्द्र रेग्मि सचीव ओम प्रकाश माखिम रहेका छन् । सहसचिव सुबिन्द्र ग्याबा र कोषाध्यक्ष माया तामाङ चयन भएकी छिन् ।
सदस्यहरुमा हस्त तामाङ,प्रकास निरौला, सुमित्रा तामाङ,कमला धिमाल,तिर्थ बस्नेत,धनश्याम घिमीरे चयन भएका छन् ।