रबि । मिक्लाजुङमा जारी “ए ”डिभिजन लिग फुटबल प्रतियोगितामा चारखेलमा सबै खेल जित्दै राइजिङ स्टार क्लब रबि ले १२ अंकका साथ शिर्ष स्थान कायम गरेको छ । ७ अंकका साथ चोलुङल युवा क्लब याङनाम दोस्रो स्थानमा छ ।
तिन खेलमा २ जित र एक हार व्यहोरेको सुम्हात्लुङ क्लब ६ अंकको साथ तेस्रो स्थानमा छ । ३ अंक का साथ फिदिम स्पोर्टिङ क्लब चौथो स्थानमा छ ।
फिदिमको पल्लोटार युथ क्लब अंक बिहिन छ ।
हेर्नु होस केन्जो खबरले तयार पारेको अंक तालीका