रवि (पाँँचथर)– बेमौसमी झरीका कारण पाँचथरमा पहिरो र बाढिले ठुलो क्षती पु¥यायो । सबैभन्दा ठुलो क्षती पु¥याएको दक्षिणी मिक्लाजुङ गाँउपालीका क्षतीको विवरण संकलन भईसकेको छैन् । कति परिवार पूर्ण रुपले विस्थापित भए भन्ने कुराको समेत यकिन हुन सकेको छैन् । समग्र क्षतीको विवरण आउन अझै केहि दिन लाग्ने बताइएको छ ।
सडक पुर्णरूपमा अबरूद्घ छ । बिद्युत अबरूद्ध छ ।