पाँचथर । सिवाखाेला बाट फिदिम अआउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटनामा परि घाईते भएका १६ घाइतेहरूकाे थप उपचारकाे लागि नेपाली सेनाकाे हेलिकप्टरबाट बिराटनगर लगिएकाे छ । ३ जना बिरामीमका कुरुवालाइ समेत विराटनगर लगीएकाे छ । धरान लैजाने तयारी भएपनि राती भएकाले विराटनगर एयरपाेर्ट लगिएकाे हाे ।
दुर्घटना परेका मध्ये ४ जनाकाे मृत्यु भएकाे छ । गम्भिर घाईते भएका १६ जना घाईतेहरू नेपाली धरानबाट अाएकाे सेनाकाे एअाई १७ नामक हेलिकप्टर बाट बिराटनगर लगिएकाे हाे । यस अघि गम्भिर घाईते मध्ये २८ जनाकाे एम्बुलेन्सबाट सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ ।