फिदिम ।सिवाखाेला बाट फिदिम अआउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे छ । दुर्घटना परेका मध्ये ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा प्रमिला देवान,निश्चल देवान ,प्रज्जवल मगर र अाशिका बुढाथाेकी रहेका छन् ।
गम्भिर घाईते भएका १२ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ ।
गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे धरानबाट हेलिकप्टर अाउदै गरेकाे बताईएकाे छ । केहि घाईतेहरूकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।
उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर अाउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरि कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताए ।
। साे दुर्घटनाकाे बिस्तृत बिबरण अाउन बाँकि छ ।