फिदिम । पाँचथरमा शुक्रबार १०२ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा र केहि दिन अगाडी पिसिअार बिधिबाट काेराेना परिक्षणकाे लागी लिइएकाे स्बाबाट २१ जना गरी शुक्रबार ४५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ८ सय ४४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये ३ हजार १ सय ४४ जना निको भएका छन् ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १८ जना एचडयिुमा उपचारत रहेको र ६ सय ३२ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
पाँचथरमा शुक्रवार ४५ जना काेराेना संक्रमित थपिए
पाँचथरमा शुक्रवार ४५ जना काेराेना संक्रमित थपिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस