फिदिम । पाँचथरमा साेमबार ५५ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ७ सय २२ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये ३ हजार ४३ जना निको भएका छन् ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १९ जना एचडयिुमा उपचारत रहेको र ६ सय १३ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
पाँचथरमा साेमबार ५५ जनामा काेराेना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि
पाँचथरमा साेमबार ५५ जनामा काेराेना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस