फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । अाइतवार पाँचथरमा २९ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ६ सय ९८ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये ३ हजार ४२ जना निको भएका छन् ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रहेको र ५ सय ९० जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
पाँचथरमा परिक्षण घटाउदा अाइतवार ७ जनामा काेराेना संक्रमण पुष्टि
पाँचथरमा परिक्षण घटाउदा अाइतवार ७ जनामा काेराेना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस