फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । शुक्रबार ३९७ जनाकाे एन्टिजेन परिक्षण गर्दा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार दुई सय ९ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार पाँच सय १० जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रहेकाे र ६४० जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १४ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा शुक्रबार १६५ जनामा काेराेना संक्रमण पुष्टि
पाँचथरमा शुक्रबार १६५ जनामा काेराेना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस