फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । निशेधाज्ञा खुकुल्लाे हुँदा पाँचथरमा काेराेना संक्रमणदर उच्च हुदै गएकाे छ । मंगलबार पाँचथरमा १४७ जनाकाे एन्टिजेन परिक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार नाै सय ५० पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार चार सय २६ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १४ जना एचडयिुमा उपचारत रहेकाे र ४६१ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा अाज एक जनाकाे मुत्यु भएकाे जिल्रला प्रशासन कार्यालय पाँचथरले जानकारी िदएकाे छ । पाँचथरमा हाल सम्म काेराेना संक्रमणकाे कारण १४ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा खुकुल्लाे निशेधाज्ञा , बढ्दाे काेराेना संक्रमणदर ,मंगलबार ६८ जनामा काेराेना संक्रमण पुष्टि
पाँचथरमा खुकुल्लाे निशेधाज्ञा , बढ्दाे काेराेना संक्रमणदर ,मंगलबार ६८ जनामा काेराेना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस