पाँचथर । कोरोना संक्रमणले पाँचथर फिदिम २ पल्लोटार निवासी ८६ बर्षीय महिलाको मृत्यु भएको हो । उनमा असार ६ गते एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भए पछी सोहो दिन देखि जिल्ला कोभिड अस्पतालमा उपचार हुदै गर्दा सुधार नभएपछी शुक्रबार अस्पताल बाट घर लागिएको थियो । शनिबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनका श्रीमानको केहि साता अगाडी हत्या भएको थियो । जिल्लामा कोरोना संक्रमण बाट शनिबार मात्र दुइजनाको मृत्यु भएको छ।
कोरोन संक्रमणबाट ८६ बर्षिय महिलाको मृत्यु
कोरोन संक्रमणबाट ८६ बर्षिय महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस