फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा बुधबार २२ जनाकाे मात्र काेराेना परिक्षण भएकाे छ । २२ जनाकाे एन्टिजेन परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार तीन सय ४६ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार नाै सय ९१ जना निको भएका छन ।
२८ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १५ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ३०१ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म ११ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
बुधबार पाँचथरमा २२ जनामा परिक्षण हुँदा १२ जनामा काेराेना संक्रमण पुष्टि
बुधबार पाँचथरमा २२ जनामा परिक्षण हुँदा १२ जनामा काेराेना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस