काठमाडौँ ।नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदका लागि दरखास्त आह्वान गरेको छ।नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।
हेर्नुहोस् सूचना

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित