पाँचथर । मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर छेउमा भएको ट्याक्सि दुर्घटना भएकाे छ । १४ जना घाइते मध्ये एक जनाको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ । २ जना घाइते लाई थप उपचारकोलागी झापा रेफर गरिएको छ । बाँकी घाईतेहरुको उपचारका पाँचथर अस्पताल भइरहेको छ । र्दुघटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।
पाँचथरमा ट्याक्सि दुर्घटना : एक जनाको मृत्यु , २ जना लाइ रेफर गरियाे ( अपडेट)
पाँचथरमा ट्याक्सि दुर्घटना : एक जनाको मृत्यु , २ जना लाइ रेफर गरियाे ( अपडेट)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस