शरणामती,जेठ । भाटाले टनि चेपएिका स(साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्कनि आँटेका टाटी।यो दृष्य हो झापा गाउँपालकिा(६ स्थति फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको।जहाँ २३ घर परविार सुकुम्बासी बस्दछ्न।यहाँका अधकिांस परविारको जविकिोपार्जन भनेको ज्याला मजदुरी मात्र हो।
ज्याला मजदुरी पाएँ चुल्लोमा आगो बल्यो नभए चुल्लोमा आगो बल्न समेत कठनि हुन्छ।’आफ्नो नाममा एक धुर पन िजमनि छैन’ फूलमणी हास्दाले बताइन’ काम गरे खान पुग्छ नत्र पुग्दैन।’
अहलिे मुलुक लगायत झापामा समेत कोरोना महामारीका कारण नषिेधाज्ञा जारी छ।नषिेधाज्ञाका बचि काम नपाएर भोको रहेका २३ घरपरविारलाई बुधवार गाउँपालकिा उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हर िबहादुर बानयिाँ साथै वभिन्नि संघ(संस्थाका प्रतनिधि िलगायतलाई साक्षी राखेर प्राकृतकि श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले खाद्यान्न बतिरण गरेको छ।
२३ घर परविारलाई जनही परविार २५ केजी जरिा मसनिो चामल,२ केजी दाल,२ केजी नुन,५ थान साबुन,५० थान मास्क र १ बोतल सेनटिाइजर वतिरण गरएिको संस्थाका झापा सहजकर्ता छत्र पौडेलले बताए।
ककआँखा खराब छ केही देख्दनि,श्रीमती र म यो घरमा बस्छौ सुकुम्बासी जुटु मुर्मुले भने ककखोइ कुन संस्थाले खान दएिर गयो,एकदम खुसी लाग्यो।’अब भने केही दनि चुल्लो बल्छ।’
अर्का स्थानयि मान बहादुर राई ४ घर परविारलाई पाल्न धौ(धौ पर्ने गरेको बताउछन।’नषिेधाज्ञा छ टाढा काममा जान पन िपाइएन उनी भन्छन गाँसकै अभाव भएको बेला रुपान्तरण केन्द्रले खाद्यान्न राहत दएिकोमा खुसी लाग्यो।’
पहलिे यी २३ घर परविार रानी सामुदायकि वनको परसिर भत्रि अव्यवस्थति रुपमा बसोबास गर्थे।’बनले २०७४ सालमा बनको दक्षणिी भागमा सारेको हो’ सामुदायकि बनका उपाध्यक्ष कमल गनगाईंले बताए।
राहत पाएपछी सुकुम्बासी परिवार खुसी
राहत पाएपछी सुकुम्बासी परिवार खुसी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस