पाँचथर- पाँचथरमा प्रदेश सभा १ तर्फको पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)का उम्मेद्वा राजकुमार भण्डारी ६० मतले अगाडी भएका छन् । सुरुवातदेखि अग्रतालिएका एकिकृत समाजवादी पार्टी का उम्मेदेवार कमल जवेगुलाई वुधवार विहानदेखि भण्डारीले पछिपारेका छन् ।
१९ हजार २ सय ३५ मतगणना हुँदा भण्डारीले ८ हजार १० र जवेगुले ७ हजार ९ सय ५० मत प्राप्तगरेका छन् । यो प्रदेशमा ४० हजार ३ सय ७ मतखसेको थियो ।
कमललाई उछिने राजकुमारले
कमललाई उछिने राजकुमारले

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस