पाँचथर । पाँचथरमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका बसन्त नेम्बाङले फेरी १३ मतले अग्रता लिएका छन् ।
६ हजार ३ सय १० मत गणना हुँदा नेम्बाङले २ हजार ७ सय मत प्राप्त गरेका छन् ,भने नेपाली कांग्रेसका भिष्मराज अाङदेम्बेले २ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् । नेम्बाङले १३ मतकाे अग्रता लिएका छन् ।