झापा ।झापा क्षेत्र नम्बर १ मा २२ हजार १ सय ४२ मत गणना भैसक्दा ४ हजार २ सय ९९ मतले नेपालि कांग्रेसका महा मन्त्री बिश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
सामाजिक संजालमा बिजयिको शुभकामना आइरहदा आफ्ना शुभचिन्तकलाई धर्य गर्नु भन्दै विजय भैसकेको होइन ,हामि त्यसतर्फ क्रमश लम्किरहेका बताएका छन् ।