पाँचथर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको बिहिबार भएको खेलमा खेलमा पाँचथर धनकुटा संग पराजित भएको छ ।
निधारित ९० मिनेटको समयमा एक-एक गोलको बराबरी पछि सड एण्ड डेथ मा धनकुटाले ६-५ गोलले पराजित गरेको छ । निर्धारित समयमा धनकुटाको लागि खेलको १३ औं मिनेटमासमिक्षा पौडेलले गोल गरिन भने दोस्रो हाफको ६६ औं मिनेटमा पाँचथरको लागि जर्सी मनिता तुम्रोले बराबरी गाेल गरिन । सड एण्ड डेथ धनकुटाले ६-५ गोल जित्न सफल भयो ।