पाँचथर । प्रदेशसभा चुनाबको लागी २ वटा निर्वाचन क्षेत्र भएको पाँचथरमा दुबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचन तर्फ १२ जना आकाङ्क्षीहरुकाे नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष निर्वाचनमा १२ जनाको नाम सिफारिस गरेको कांग्रेसले समानुपातिक निर्वाचनको लागी ३६ जना आकाङ्क्षीहरुकाे नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष निर्वाचनमा प्रदेश सभा क तर्फ निर्वतमान जिल्ला सभापती नरेन्द्र कुमार केरुङ, बर्तमान जिल्ला सभापति रुपनारायण जवेगु, क्षेत्रिय सभापती भगिश्वर योङहाङ र पत्रकार लबदेव ढुङ्गानाको सिफारिसि भएको छ ।
प्रदेश सभा ख तर्फ गंगाबहादुर आङदेम्बे,गोपाल प्रसाद पोख्रेल,चन्द्रकुमार आङदेम्बे ,जीत ब. भण्डारी (जितेन्द्र),धर्मेन्द्र बिक्रम नेम्वाङ,मुनेन्द्र बिक्रम नेम्वाङ, सन्तोष प्रकास रिजाल, होमनाथ थापाको नाम सिफारिस भएको छ ।
कांग्रेसका उम्मेद्धारको आकाक्षीहरु धेरै भए पनि पाँचथरको २ वटै क्षेत्र कांग्रेसले पाइहाल्ने अवस्था भने छैन् । गठबन्धमा प्रदेश सभा ख मा यस अघी नेकपा माओबादी केन्द्रले जितेकाले यता माओबादीकै उम्मेद्धार हुने पक्का जस्तो देखिन्छ । प्रदेश सभा क मा भने कांग्रेस र नेकपा एकृकित समाजबादीको सशक्त दाबी रहेको बताइन्छ ।
यस्तो छ उम्मेद्वार शिफारिसको विवरण ः
प्रदेश सभा क तर्फ
प्रत्यक्ष उम्मेद्वारहरु
१. नरेन्द्रकुमार केरुङ
२. रुपनारायण जवेगु
३. भगिश्वर योङहाङ
४. लबदेव ढुङ्गाना
समानुपातिक तर्फ ः
महिला
१. मधु जवेगु
२. हिमा अधिकारी
३. बिमला हाङसरुम्बा
४. कौशिला गुरुङ
५. ताराकुमारी योङहाङ
६. कल्पना थापा
पुरुष तर्फ ः
१. केदारनाथ बाँस्कोटा
२. ओनाहाङ नेम्बाङ
३. जयप्रसाद रिजाल
४. टेकबहादुर काम्बाङ (टेकेन्द्र)
५. लक्ष्मी तावा
६. सुमन लामा
७. सन्तोष श्रेष्ठ
८. सञ्चकुमार केरुङ
९. गणेश थाम्सुहाङ
१०. राजभक्त योङया
११. देवीप्रसाद काफ्ले
१२. भूपेन्द्र विश्वकर्मा
१३. रुप प्रसाद मुखिया
प्रदेश सभा ख प्रत्यक्ष तर्फ ः
१. गंगाबहादुर आङदेम्बे
२. गोपाल प्रसाद पोख्रेल
३. चन्द्रकुमार आङदेम्बे
४. जीत ब. भण्डारी (जितेन्द्र)
५. धर्मेन्द्र बिक्रम नेम्वाङ
६. मुनेन्द्र बिक्रम नेम्वाङ
७. सन्तोष प्रकास रिजाल
८. होमनाथ थापा
प्रदेश सभा ख समानुपातिक तर्फ
महिला ः
१. मैया श्रेष्ठ लावती
दलित तर्फ ः
१. देवीचन्द्र पोर्तेल
अल्पसंख्यक/अपांग
१. नवीनचन्द्र ढुङ्गेल
खस आर्य तर्फ ः
१. निर्मल रिजाल
२. विपेन्द्र गौतम
३. सुर्यकुमार दाहाल
आदीवासी जनजाती तर्फ ः
१. खड्ग सुन्दर लावती
२. गंगा माया थेगिम
३. डेकेन्द्र कुमार तामाङ
४. तेज बहादुर चेम्जोङ
५. देवित्रा कुमारी आङदेम्बे
६. देसमाया सुहाङ (देशु)
७. धनराज तुम्वापो
८. नन्दकुमार नेम्बाङ
९. पूणर्कुमार तुम्वापो
१०. सुनमाया राइ
११. हरिराज आङदेम्बे