पाँचथर । एकमात्र निर्वाचन क्षेत्र रहेका पाँचथरमा नेकपा एमालले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङलाइ उम्मेदवार सिफारिस गर्ने भएको छ ।
प्रतिनिधिसभामा नेम्बाङको मात्र एकल दावि रहेकाले सर्बसम्मत सिफारिस भएको भएको बताइएको छ । नेम्बाङकाे नाम एकल सिफारिस गर्ने निणर्य गरेको एमाले नेताहरुले बताए ।
नेम्बाङ २०४८,२०५६ र २०७४ मा पाँचथरबाट निर्वाचित हुदै सांसद भएका थिए । सविधानसभाको दुईवटै चुनाबमा उम्मेद्धार भएका थिएन्न् ।