पाँचथर । प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको समय बाडँफाड गरीएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको सर्वपक्षिय बैठकमा पाँचथरका दलहरुले विहान १० बजेदेखि साझ ४ः३० सम्मको सम लिएका हुन् ।
मनोनयन कार्यक्रम सहज रुपमा सम्पन्न गर्नकालागी समय निर्धारण गरीएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।





