पाँचथर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्न्यान्वयन ताप्लेजुङ, प्राबिधिक इकाइ पाँचथरको आयोजनामा फिदिममा ३ दिने सुन्तलाजात फलफुल जोनको नर्सरी व्यवस्थापन तालीम बुधबार सम्पन्न भएको छ ।
३ दिन सम्म सञ्चालन भएको तालीमा पाँचथरका ३३ वटा वडाका कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण सुन्तला जोन कृषि अधिकृत बिप्लब श्रेष्ठ र कृषि प्रबिधिक कैलाश न्यौपानेले गरेका थिए ।
तालीमको समापनमा बोल्दै सुन्तला जोज पाँचथरका अध्यक्ष अमर आङदेम्बेले पाँचथर जिल्लालाई कोशी प्रदेशकै सुन्तला उत्पादनमा पहिलो जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सुन्तला नर्सरी व्यवस्थापन तालीम सम्पन्न
सुन्तला नर्सरी व्यवस्थापन तालीम सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस