पाँचथर । शुक्रबार पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।
तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।
सदरमुकाम नजिक रहेको पौवा भञ्जाङ, साघुटार,सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको छ ।
हेरौं साघुटारर इथुङमा हिमपात पछिको तस्बीरहरु
तस्बिर :हाम्राे फिदिम बजार फेसबुक पेज