पाँचथर । पुस २६ गते देखि लगाउने भनेको कोरोना विरुद्ध को अतिरित्त खोप स्थगित भएको छ । ६० बर्ष उमेर पुगेका र दिर्ध रोगिहरुको लागि सरकारले अतिरित्त खोप बितरण गर्ने भएको थियो । सबै नागरिकलाई कोभिड १९ बिरुद्धको पूरा मात्रा खोप उपलब्ध गराउनु महत्वपूर्ण भएको भन्दै अतिरित्त खोप बितरण माघ महिना सम्मको लागि स्थगित गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको प्रेस बिज्ञप्ति संगै पाँचथर जिल्लामा पनि स्थगित गरेको स्वास्थ्य कार्यलय पाँचथर प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिएका छन् ।
पाँचथरमा पुस २६ मा लगाउने भनेको अतिरिक्त कोरोनाबिरुद्दको खोप स्थगित
पाँचथरमा पुस २६ मा लगाउने भनेको अतिरिक्त कोरोनाबिरुद्दको खोप स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस