काठमाण्डाैं । नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार बसेको बैठकले उम्मेदवारहरू टुंगो लगाएको हो ।
यी हुन् एमाले उम्मेदवारः
प्रदेश १ बाटः देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा
प्रदेश २ बाटः असर्फी यादव, विना साहलाई
बागमती प्रदेशबाटः गोपाल शाक्य, निरकुमारी कुँवर
गण्डकी प्रदेशबाटः गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत, पुण्यप्रसाद पौडेल
लुम्बिनी प्रदेशबाटः कृष्णबहादुर सुनार, भारती खनाल, रामदयाल गुप्ता
कर्णाली प्रदेशबाटः पदमबहादुर माझी, गंगा थापा महत, चुडामणि शर्मा