पाँचथर । कार्तिक १ गते देखि अविरल परेको बेमौसमी झरिका कारण जीवन गुमाएका तथा घरबार बिहिनलाई मंसिर १२ गते फिदिम नगरपालिकाले राहत बितरण गरेको छ । अविरल बर्षाका कारण ज्यान गुमाउनेका परिवारलाइ रु ५०,००० का दरले र घरबार गुमाउने पुर्ण क्षतिलाई रु, १०,००० र आंशिक क्षतिलाई ५,००० बितरण गरेको हो । अविरल बर्षका कारण फिदिम वडा नम्बर १३ का २ जना र फिदिम नगरपालिका वडा नम्बर ६ का दुइजनाको मृत्यु भएको थियो भने पुर्ण क्षती १२३ र आंशिक क्षती ९३ परिवारलाइ राहत बितरण गरेको फिदिम नगरपालिकाले जनाएको छ ।
बाढीपहिरोमा परेकालाई फिदिम नगरपालिकाले बितरण गर्यो राहत
बाढीपहिरोमा परेकालाई फिदिम नगरपालिकाले बितरण गर्यो राहत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस