पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवा आज पाँचथरको पहिरो प्रभावति क्षेत्रको निरिक्षणको लागी आउने भएका छन् ।
प्रधानमन्त्री देउवाले पाँचथरको मिक्लाजुङ, फाल्गुनको पहिरो प्रभावति क्षेत्रमा आइ पहिरो पिडितहरु संग भेट्ने कार्यलालत्का तय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।
“पाँचथर र ईलामको पहिरो प्रभावित क्षेत्रमा हवाई निरिक्षण पछि मार्फत मिक्लाजुङकाे चिसाेपानी पञ्चमीमा केहि पहिराे पिडितहरु सग भेटे पछि राँके बजारमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम छ,” प्रजिअ ढकालले भने ।