फिदिम । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा ज्यान गुमाएका २६ जनाको सनाखत पाँचथर प्रहरीले गरेको छ ।
पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा २० जना र बाँकी अन्य गाउँपालीकाका रहेको प्रहरीले सनाखत गरेको छ । प्रहरीको जानकारी अनुसार पाँचथरमा ६ जना बेपता रहेका छन् । आठ जना घाइते रहेका छन् । घाइते मध्ये एक जनाकको हेलीकप्टरबाट उदार गरीएको छ ।
प्रहरीबाट २६ जनाको नाम र ठेगाना यस प्रकार रहेका छ ।
१, पाँचथर जिल्ला फिदीम १३ लुङरुपा निवासी २२ बर्र्षीय ममता लिम्बु
२, पाँचथर जिल्ला फिदीम १३ लुङरुपा निवासी ४ बर्षीय रोयन मगर
३, पाँचथर जिल्ला फाल्गुनन्द गा.पा ३ मालिङगे निवासी १० बर्षीय युगेस तामाङ
४, पाँचथर जिल्ला फाल्गुनन्द गा.पा ३ मालिङगे निवासी २८ बर्षीय फुर्वा तामाङ
५, पाँचथर जिल्ला फाल्गुनन्द गा.पा ४ च्याप्लुङ निवासी ३५ बर्षिय रामप्यारी तुम्बापो चोम्जोङ
६, पाँचथर जिल्ला कुम्बायक गा.पा वडा न.ं२ लाक्तोपा निबासी ४० बर्षिय डम्बर कुमारी शेर्मा
७, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५कारबारी बस्ने बर्ष ७५को धनबहादुर लावती
८, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५ हुलाक बस्ने बर्ष ३६ को चन्द्रकला राई
९,पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. १ अठभैया निबासी बर्ष ३५ को सन्तोष नेपाली
१०,पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५ सितेम्बा बस्ने ४७ बर्षिय मन बहादुर राइ
११, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५ सित्तेम्बा बस्ने ४६ बर्षिय बिमला श्रेष्ठ राइ
१२, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५पञ्चमी बस्ने बर्ष ३१ को बिष्णु बहादुर लावती
१३, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५पञ्चमी बस्ने बर्ष ३१ को सन्दीप लावती
१४ पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५पञ्चमी बस्ने बर्ष १७ को अनिल राइ
१५, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं.५पञ्चमी बस्ने बर्ष १७ की अनिया चेम्बाङ
१६, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५ पञ्चमी बस्ने बर्ष २८ को प्रताप चेम्बाङ
१७, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५ पञ्चमी बस्ने बर्ष ६५ को पदम सिंह चोम्बाङ
१८, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५पञ्चमी बस्ने बर्ष ३१ को सुरज चोम्बाङ
१९, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ५पञ्चमी बस्ने बर्ष ५५ की भद्रमाया लावती
२०, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ४ पञ्चमी बस्ने बर्ष २५ को बबीन राइ
२१, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ४ पञ्चमी बस्ने बर्ष २७ अनिल राइ
२२, पाँचथर जिल्ला धनकुटा बस्ने बर्ष ६० को मगर साइला
२३, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. २ नाकेदिम बस्ने बर्ष ५१ कि मानमती शेर्मा
२४, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. २ नाकेदिम बस्ने बर्ष २१ कि निशा शर्मा
२५, पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ७ मनमाया राई
२६ पाँचथर जिल्ला मिक्लाजुङ गा.पा वडा नं. ७ बिरमान राई