काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरको छ । साेमबार बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
आज (सोमबार) राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।