फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा मंगलबार ७५ जनाकाे मात्र काेराेना परिक्षण भएकाे छ । ७५ जनाकाे एन्टिजेन परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार चार सय ७४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार एक सय ७८ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ५ जना एचडयिुमा उपचारत रहेकाे र २४९ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १३ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
मंगलबार पाँचथरमा ७५ जनामा परिक्षण हुँदा ३१ जनामा काेराेना संक्रमण पुष्टि
मंगलबार पाँचथरमा ७५ जनामा परिक्षण हुँदा ३१ जनामा काेराेना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस