फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा बिहिबार परिक्षण बढे संगै संक्रमितकाे सख्या पनि बढेकाे छ । बिहिबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार पाँचथरका बिभन्न स्थानमा गरिएको ७४ जनाको एन्टिजेन परिक्षणमा र मंगलबार ८२ जनाकाे पिसिअार बिधिबाट परिक्षणकाे लागी स्वाव बाट यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय ३० पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार अाठ सय १७ जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ३६१ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १० जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
बिहिबार पाँचथरमा परिक्षण बढदा, ५१ जनामा काेराेना संक्रमण पुष्टी
बिहिबार पाँचथरमा परिक्षण बढदा, ५१ जनामा काेराेना संक्रमण पुष्टी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस